काठमाण्डौ, १० चैत । हुम्लाको अदानचुली गाउँपालिका–४ मा आज भएको गाडी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको तर थप विवरण नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।