२०८३ कार्तिक ११ गते बुधवार

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाण्डौ, १ चैत । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

को १ ज २५९३ नम्बरको जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।