२०८३ मङ्सिर ९ गते बुधवार

एमालेको केन्द्रिय सदस्यमा घनश्याम पाण्डे

चितवन, १२ मंसिर । नेकपा एमालेको केन्द्रिय सदस्यमा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे चयन हुनुभएको छ । नेकपा एमालेकोे सौैराहमा जारी दशौ महादिवेशनको बन्दसस्त्रले पाण्डेलाई केन्द्रिय सदस्यमा चयन गरेको हो । एमालेले पाण्डेलाई खुल्ला तर्फबाट सदस्यमा चयन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम  बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गर्नु भएकाे थियाे  । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा समेत रहेका पाण्डे हाल तुलसीपुर उपमहानगरपालिका प्रमुख हुनुहुन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।