२०८३ मङ्सिर ९ गते बुधवार

२९ किलोको रानि केक काटेर तुलसीपुर उपमहानगरपालिकाको २९ औ स्थापना दिवस उद्घाटन

तुलसिपुर ,३० चैत । तुलसीपुर उपमहानगरपालिकाको २९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसका अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघको सभाहल दोघरेमा अन्तरक्रीया कार्यक्रमको आयोजना गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका  उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको छ ।

२९ औ स्थापनाको अबसरमा मन्त्री गिरिले २९ किलोको रानि केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो अबसरमा प्रमुख अतिथि गिरी र नगरप्रमुख पाण्डेले २०७८ सालको क्यालेन्डर सयुंक्त रुपमा बिमोचन गर्नुभएको हो ।कार्यक्रम अहीले पनी भईरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।