२०८३ असोज ५ गते सोमवार

नेपाली सेनाद्धारा गाउँपालिकालाई हाटबजार ट्रष्टघर हस्तान्तरण

तुलसीपुर, २२ मंसीर । नेपाली सेनाले निर्माण गरेको हाटबजार ट्रष्टघर मर्चवारी गाउँपालिकालाई हस्तान्तर गरेको छ ।

सामाजिक / आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत गरुडदल गणले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–५महुवारीमा निर्माण गरेको ट्रस्टघर श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बाँनियाले सहयोगका लागि नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

1 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।