तुलसीपुर, १७ कार्तिक / पत्रकार दशरथ घिमिरेलाई कोरोना संक्रमण भएकोछ । भैरहवा धागो अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा दाङको लमही निबासी पत्रकार घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पत्रकार घिमिरेको गएका शुक्रबार स्वाब संकलन गरिएको थियो । उनिह अहिले आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् । केहिदिन देखि रुघाखोकी लागेपछि उनले कोरोना परीक्षण गएका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार






