२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुरमा सामूहिक बलात्कार !

तुलसीपुर, २५ असोज / तुलसीपुरमा एक बालिका सामूहिक बालात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे दुई युवकले बालात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका मौखिक उजुरी परेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

यो पनि पढौ
तुलसीपुरमा सामूहिक बलात्कार !

तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निबासी विष्णु बुढाथोकी सहित २ जना युवकले बलात्कार परेको भन्दै प्रहरीमा उजुरी परेको छ । ‘बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको छ,’ डिएसपी सिंहले भने –‘ लिखित रुपमा घटना केहो बास्तविकता खुलाई लेखेर जाहेरी दिनुस कारबाही गर्छु भनेको छु ।’   ठाडो निवेदनका आधारमा प्रहरीले आरोपी युवकको खोजी थालेको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।