तुलसीपुरमा सामूहिक बलात्कार !

तुलसीपुर, २५ असोज / तुलसीपुरमा एक बालिका सामूहिक बालात्कृत भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे दुई युवकले बालात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका मौखिक उजुरी परेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । यो पनि पढौ तुलसीपुरमा सामूहिक बलात्कार ! तुलसीपुर … Continue reading तुलसीपुरमा सामूहिक बलात्कार !