२०८३ कार्तिक २० गते शुक्रवार

राप्ति यातायात प्रालिको अध्यक्षमा : शर्मा

शरद रेग्मी तुलसीपुर, ३१ भदौ / दाङको तुलसीपुरबाट सन्चालन भैरहेको राप्ति यातायात सेवा प्रालिको अध्यक्षमा बिनोद कुमार शर्मा निर्बिरोध चयन भएका छन् । आज तुलसीपुरमा सम्पन्न अधिबेशनबाट मधुसुदन पौडेल उपाध्यक्ष,गेहेन्द्र वली महासचिव र गणेस आरसी कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी प्रालिको सदस्यहरुमा बसन्त केसी, बंशीकरमार शर्मा, मदन आचार्य र दिपु गिरी चयन भएका छन् ।  प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।