२०८३ कार्तिक ७ गते शुक्रवार

विश्वकप : मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हरायो

काठमाण्डौ, १६ असार । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको छ। निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुट आउटबाट गरिएको हो। यो खेल संगै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।