२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा भुकम्पको धक्का

तुलसीपुर, २२ चैत्र । दाङको तुलसीपुर सहित विभिन्न स्थानमा भुकम्प गएको छ । ८ बजेर १० मिनेट जाँदा करिब १ देखि ३ सेकेन्डसम्म भुकम्प गएको थियो । दाङ सहित पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, प्युठानमा समेत भुकम्प पराकम्पनको महसुस गरिएको छ । कम म्याग्निच्युडका कारण पराकम्पनको महसुस त्यति धेरै नगरिएको बताइएको छ । कुन ठाउँमा केन्द्र विन्दु बनाएर भुकम्प गएको हो त्यसको भने यकिन हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।