काठमाडौं, ३ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृतयु भएको छ । चट्याङ लागेर राक्सिराङ–२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । आज बिहान घरमै सुतिरहेका बेला प्रजालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।