२०८३ कार्तिक ११ गते बुधवार

बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर, १२ जेठ ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा रहेको पूर्व–पश्चिम सडक खण्डमा गएराति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाण्डौतर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरको बसको ठक्करबाट झण्डै ४० वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।