काठमाण्डौ, २० बैशाख । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–४ का सुमित महतो र जीवन चौधरी रहेको प्र्रहरीले जनाएको छ ।
प्रहरीका अहनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।
प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।