२०८३ कार्तिक १२ गते बिहिवार

परीक्षा दिएर फर्कीने क्रममा गाडीबाट खसेर एक विद्यार्थीको मृत्यु

स्याङ्जा, ३ बैशाख ।  स्याङ्जाको वालिङमा गाडीको ढोकाबाट खसेर आज सोमवार एक जना विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाह रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गरेका शाहको लु १ ख ६८९७ नम्बरको गाडीबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।