२०८३ कार्तिक १२ गते बिहिवार

श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

तनहुँ, २५ चैत ।  तनहुँमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती मृत्यु भएको छ । व्यास नगरपालिका–५ सांगे शेराका ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियारले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

शनिबार दिउँसो सवा ४ बजे भएको सो घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।