तुलसीपुर ६ फागुन । आर्थिक र व्यापारमा विशेष दख्ल राख्ने तुलसीपुरका युवा व्यवसायी तथा तुलसीपुर उद्योगबाणिज्य संघका महासचिव बिनील केसीले व्यवसायीक हकहितका लागि आगामी नेतृत्व आफ्नो अनिवार्य भएको बताउनुभएको छ । रेडियो प्रकृतिको बिचारमन्थन कार्यक्रममा उहाँले तुलसीपुर क्षेत्रको विकास र व्यवसायिक हितका लागि आफ्नो विकल्प नभएको बताउनुभयो ।
अडियाे सुन्नका लागि तल क्लिक गर्नुहाेस
प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।