नेपाली सेनाद्वारा सालको काठसहित ७ जना पक्राउ

काठमान्डौ, ३ मंसिर । नेपाली सेनाले सालको काठ सहित ७ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१९ स्थित बाघफाँटा वैजनाथ मन्दिर ईलाकाबाट ९०.९८ क्यू.फिट अवैध साल सहित ७ जना व्यक्तिहरुलाई पक्राउ गरेर निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया