तुलसीपुरमा धान रोपाई (फोटो फिचर)

राष्ट्रिय धान दिवस

तुलसीपुर, १५ असार / तुलसीपुर उपमहानगरपालिका ७ को खर्चवामा आज १८ औं राष्ट्रिय धान दिवस बनाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको अयोजनामा धान दिवस मनाइएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया