प्रदेश सरकारद्धारा दाङका सडक,पुल र सिचाईका लागी करोडौको बजेट विनियोजन(विस्तृतमा

दाङ, ६ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागी दाङको विभिन्न आयोजना तथा कार्यक्रमका लागी करोडौ बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलको गृह जिल्ला दाङमा आगामी आर्थिक वर्षका लागी सडक, पुल र सिचाईका थुप्रै योजनाका लागी करोडौको बजेट विनियोजना भएको छ ।
विस्तृतमा :
दाङको पुर्वाधार विकास तर्फ योजना तथा बजेट
सडक तथा पुल निर्माण

बजेट रु हजारमा उल्लेख गरिएको छ । 

सडक, पुल मर्मत सुधार तथा सडक सुरक्षा तर्फको योजना तथा बजेट :

भुमिगत स्यालो तथा डिपट्युवेल सिचाई तर्फको योजना तथा बजेट :

 

श्रोत : लुम्बिनी प्रदेश आर्थिक् मामिला तथा योजना मन्त्रालय मुकाम बुटवल नेपाल

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया