२०८३ मङ्सिर ९ गते बुधवार

स्कुलबस दुर्घटना : २९ जना घाइते विद्यार्थी मध्य २६ जना डिस्चार्ज

तुलसीपुर, १० चैत्र । तुलसीपुर उपमहागनरपालिका–१५ सरैया चोकमा एक जनाको ज्यानजानेगरी भएको बस दुर्घटनामा घाइते मध्य २६ जनाको विद्यार्थीकाे  डिस्चार्ज भएको छ । बिहान  भएको बस दुर्घटनामा २९ जना घाइते भएका थिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २० जना कोहलपुर मेडिकल कलेजबाट ६ जनाको डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

घाइते मध्य  २ जनाको कोहलपुर र किरण चौधरीको थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । तिब्रगतिमा रहेको रा १ क ४३३ नम्बरको पब्लिक ज्ञानज्योति कलेजको बस तिब्रगतिका कारण पल्टिदा  तुलसीपुर उपमहागनरपालिका–१६ गणेसपुर निबासी सम्झना केसीको मृत्यु भएको थियो । तुलसीपुरकाे डुरूवाबाट तुलसीपुर अाउँदै गरेकाे बस दुर्घटना भएकाे थियाे ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।