२०८३ भाद्र २४ गते बुधवार

तुलसीपुर उपमहानगरपालिका-१२ काे विकास (फोटो चिफर)

तुलसीपुर, २४ फागुन । तुलसीपुर उपमहागनरपालिका–१२ नम्बर वडाध्यक्ष श्याम डाँगीले पछिल्लो समय वडामा भएका हरेक विकास निर्माणका कामलाई सार्वजनक गर्दै आउनु भएको छ । नेपाल कम्ययुनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजन भएर यता र उता भन्ने चर्चा चलिरहदा अध्यक्ष डाँगीले आफु यता भनेर वडाका विभिन्न स्थानमा भइरहेका विकासका कामलाई सामाजिक संजाल फेसवुकमा पोष्ट गर्दैआउनु भएको छ ।        
प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।