तुलसीपुरमा विजय -याली (फाेटाे फिचर )

तुलसीपुर , २ माघ ।  तुलसीपुर उद्योग बाणिज्य संघमा निर्वाचित भएपछि तुलसीपुरमा विजय जुलुश निकालिएको छ । विजय जुलुशले तुलसीपुर बजारका विभिन्न भाग परिक्रमा गरेको थियो । जुलुशमा सांसद हिराचन्द्र केसी, पूर्व अध्यक्ष बिमल रिजाल, नेकपा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बहादुर बस्नेत, चुनावी कमाण्डर नारायण खनाल, तुलसीपुर उद्योगबाणिज्य संघको अध्यक्षमा निर्वाचीत राम प्रसाद चालिसे, बाणिज्य उपाध्यक्ष मिनराज भण्डारी, खुल्ला उपाध्यक्ष रुप बहादुर खत्री, महासचिव विनिल केसी लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया