२०८३ भाद्र २५ गते बिहिवार

गजल

मेरो मनको वगैचामा…………… मेरो मनको वगैचामा चरि बनि आउनु । खडेरिमा छट्पटिदा झरी बनि आउनु ।। यी नजरले तिमी खोज्दछन् अनी तिम्रो रुप । एकान्तमा टोलाई बस्दा परी बनी आउनु ।। सुन्यताको संघारमा अंध्यारोले छाउँछ जव । उज्यालो त्यो दिप सरी बनी आउनु ।। विहानीको सिरोठोले मुटु भित्र बास खोज्दा । सुवास छर्ने फुल थरि थरि बनी आउनु ।। मेरो मनको बगैचामा ……………….। यज्ञराज डिसी / तुलसीपुर
प्रकाशित मिति : २०७४ साउन १ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।