२०८३ भाद्र २४ गते बुधवार

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

तुलसीपुर, २७ माघ ।  नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको जानकारी गराएको छ । टेलिकमका प्रवक्ता राजेश जोशी द्धारा जारी विज्ञप्तीमा विभिन्न संघ÷संःथा, कार्यालय तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेःड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको उल्लेख छ ।

क. एसएमएस अलर्ट

विभिन्न मोबाइल नम्बरमा क’नै विषयवःत’का बारेमा जानकारी दिन’पर्ने र अर्कोतिरबाट क’नै उत्तरको अपेक्षा नह’ने (इलभ ध्बथ) अवःथामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ . विभिन्न बैंक तथा वित्तीय संःथाह?को आर्थिक कारोबारको बारेमा जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपय’क्त ह’ने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ .

कुनै सेवाप्रदायकले यो सेवा लिन’भन्दा पहिले यसको प्राविधिक परीक्षण गनर्’पर्छ . सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ . त्यही ‘अलर्ट नेम’बाटै संघरसंथाहरूले मोबाइलमा एसएमएस पठाउन सक्दछन् .

ख. एसएमएस सर्टकोड

एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तरक्रिया गर्न सकिन्छ . क’नै मोबाइलमा सर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीम“लक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अन’रोध गर्न सक्छन् . विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवःत’ बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी ह’न्छ .

यो सेवा सञ्चालन प“र्व प्राविधिक परीक्षण गनर्’पर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल द“रसञ्चार प्राधिकरणको पनि ःवीकृति लिन’पर्छ . यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्य’मेरिक सर्टकोड अर्थात अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ . अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ .

ग. वेब–बेःड बल्क एसएमएस

वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकाःट सर्भिस हो . यसबाट उही सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ . विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य क’नैपनि संःथाले यसको प्रयोग गर्न सक्छन् . थोरै समयमा सहज तरिकाले सःतो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउन’ नै यसको म’ख्य विशेषता हो .

अतिरिक्त परीक्षण बिना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ . यसका लागि सेवा प्रदायकलाई संःथाको मिल्दोज’ल्दो नाम !! क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ .

सुविधा लिने प्रक्रिया

एसएमएस अलर्ट र सर्टकोड स’विधा उपयोग गर्न चाहने संःथाको आफ्नै एसएमएस एप्लिकेसन वा सिःटम ह’न’ आवश्यक छ भने वेब–बेःड बल्क एसएमएस पठाउन चाहने संःथाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवःथा मिलाइदिने ह’नाले क’नै थप एप्लिकेसन वा सिःटमको आवश्यकता पर्दैन .

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेःड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक ?पमा अन’रोध गरिएको एउटा पत्र तयार गनर्’पर्छ . सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गनर्’पर्छ . त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गनर्’पर्छ . यी सम्प“र्ण कागजात सहित तयार गरिएको पत्रलाई खबक२लतअ.लभत.लउ मा इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ .

वेब–बेःड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट ःवीकृति प्रदान भए पश्चात एसएमएस भोल्य’म कोटाको आधारमा तोकिएको रकम बैंक खातामा ब’झाउन’ पर्छ . यसपछि नेपाल टेलिकमले ग्राहकको य’जर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ . यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ .

वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भए पश्चात एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनु पर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ ।

यी सेवाहरुका बारेमा विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट https://ntc.net.np/post/sms-based-vas-services मा उपलब्ध गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।