२०८३ भाद्र २५ गते बिहिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले तुलसीपुरमा डाक्टर बस्ने घरको उद्घाटन गर्दै

तुलसीपुर, २६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको सिटी स्क्यान मेसिन र चिकित्सकहरु बस्ने आवासीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अहिले केही बेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदप प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।