२०८३ भाद्र २४ गते बुधवार

स्थानीयले कोमल ओलीलाई भने : माखो लर्किने बाटो बनाईदिनुहोला

तुलसीपुर, २० मंसीर । तुलसपुरको छोटे र शान्तिनगरको पातेटाकुरा जोड्ने गरि निर्माण हुन लागेको पुलको शिलान्यास गर्न पुगेकी राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई स्थानीय जनताले माखो लर्किने बाटो बनाईदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।