२०८३ भाद्र २५ गते बिहिवार

दुर्गा भगवति मन्दिर निर्माण उपभोक्ता समिति गठन

तुलसीपुर,२७ असाेज / तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा दुर्गा भगवति मन्दिर निर्माण समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा रेशमबहादुर बस्नेत, उपाध्यक्षमा गोरख बहादुर खड्का, सचिव बासुदेव भुसाल, कोषाध्यक्ष सोवर्णा विक र सहसचिवमा आरएन डाँगी रहेका छन् ।

त्यसैगरी समितिको अन्य सदस्यहरुमा आशा बस्नेत, ताराबहादुर बस्नेत, रामबहादुर रेउले, रामबहादुर विक, देवराज खड्का र मुना विक रहेका छन् । यसैविच मन्दिर निर्माणका लागि कार्तिक १ गते शिलन्यास गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।