युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’को शुभारम्भ

काठमाडौ, ५ साउन ।
‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ को शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले सोमवार एक कार्यक्रमका विच शुभारम्भ गरेका छन् । विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोगमा ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नाम दिइएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया