२०८३ भाद्र २४ गते बुधवार

इन्टरनेटमा २५ प्रतिशत छुट दिन प्राधिकरणको निर्देशन

काठमान्डाै ,  १९ चैत्र  मन्त्रिपरिषद्को निर्णय अनुसार लकडाउन अवधिभरको लागि इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै सेवा प्रदायकलाई निर्णय पालना गर्न निर्देशन दिइएको जानकारी गराएको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधिभरको लागि इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिन सेवा प्रदायकहरुलाई निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गराउन प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।