बिजौरी बजार शनिबार पनि खुल्ला हुने

तुलसीपुुर, ४ भदौ बिजौरी बजार शनिबार पनि खुल्ला हुने भएको छ । बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुक्ती वली (मुकेश) को अध्यक्षामा बसेको बैठकले नजिकैदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै बजार खुल्ला गर्ने निर्णय गरेको हो । बाणिज्य संघको निर्णय अुनसार बिजौरी बजार कार्तीक महिनासम्म शनिबार पनि खुल्ला रहने छ ।त्यसैगरी बाणिज्यसंघमा आवद्ध व्यापारीले व्यापार गरे या नगरेको छुट्याउन अनुगमन गर्ने जनाएको छ । त्यसका लागि लेख नाथ खत्रीको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ । समितिले वास्तविक व्यापारी तथा गैर व्यापारी छुट्याउने छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार
प्रतिक्रिया