२०८३ भाद्र २५ गते बिहिवार

मुक्तक

पहिले त उसंग मेरो नजर हार भो । विस्तारै विस्तारै हामीबीच प्यार भो ।। केही वर्ष दिन त गज्जबको चल्यो । हिजो अस्तिदेखि पानी बाराबार भो ।। विशाल कार्कि,  काठमाण्डौ  ।
प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।