२०८३ भाद्र ११ गते बिहिवार

नेपाल यूएईसँग ४३ रनले पराजित

काठमाण्डौँ, २३ कात्तिक ।  हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भएको हो ।

योसँगै नेपालको खेल सकिएको छ । पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो ।।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया