२०८३ कार्तिक ७ गते शुक्रवार

टरिगाउँ हरिपौरा खानेपानी निर्वाचन ः ६ सय १२ मत खस्यो

तुलसीपुर, ६ भदौ । दाङको तुलसीपुर १२ मा रहेको टरिगाउ हरिपौरी खानेपानी संस्थाको नँया नेतृत्व चयनको लागि भएको निर्बाचनमा ६ सय १२ मत खसेको छ । जम्मा ७ सय १३ मतदाता रहेकोमा निर्धारित समय बिहान ७ बजेदेखी दिउँसो २ बजेसम्म ६ सय १२ मत खसेको मतदान अधिकृत शुष्मा भण्डारिले जानकारी दिनुभयो ।   अहिले निर्वाचनको मत गणना जारी रहेको छ । खानेपानीको नयाँ नेतृत्व चयनका लागी निर्वाचनमा एमाले, काङ्ग्रेस, माओवादि र स्वतन्त्र गरि त्रिपक्षिय प्रतिष्पर्धा छ ।।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।