२०८३ भाद्र २४ गते बुधवार

जीवनशैली

परम्परागत कामकुरामा अल्झी जीवन नबिताऔं विवेकशील मर्यादित जीवनशैली सबैले बिताऔं घरघरमा बिहंगम भजन संगै सुप्रभात शुभारम्भ होस् जल,जंगल र जमिन संग सधैं आत्मीय प्रेम बसोस् दुर्लभ दुर्गम हुँदैछन् अमृतमय हिमाल पहाड तराई गाउँ शहर जताततै विषालु प्राणवायु देश प्रेम पराई अप्राकृतिक अमर्यादित जीवनशैली मुल हो कारण चेतावनी बाट चेतना खुलोस् किन सधैं अन्जान संसार सारा धन सम्पत्तिको अस्वस्थ प्रतिस्पर्धामा देखिन्छ जीवन मुल्य बुझ्न नपाई निराश चारैतिर देखिन्छ विलासिता जीवनशैली सम्पत्ति लक्ष्य हुँदा सधैं गरीबी संकट पर्दा करोडपती समेत व्यावहारिक रूपमा गरिबी श्रेष्ठ उत्कृष्ट मुल्य मान्यताको गरिमा गान गाऔं मर्यादित उच्च जीवनशैली हामी सबैले अपनाऔं सनातन संस्कृति संस्कारलाई साझा मुलमन्त्र बनाऔं स्वयं सेवामा अभिप्रेरित भइ देश निर्माणमा लागौं पशु( पंक्षी पाखा( पर्वत सुर्य (चन्द्र होउन् वा तारा कृतज्ञ सद्भाव उनीहरुको पुजनिय छन् सारा सेवा सद्भावको उच्च कर्मले सबैलाई खुसियाली अपमान सहनु गर्नु सधैं समाज पीडित दुखदायी सादा जीवन उच्च विचार लक्ष्य हाम्रो व्यावहार अभिनन्दित मर्यादित जीवनशैली साझा सरोकार ।।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।