२०८३ भाद्र ११ गते बिहिवार

साफ च्याम्पिनयसिपमा नेपाल पराजित

काठमाडौं, ५ असोज ।  साबिक उपविजेता नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबलको पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा आजा भएको खेलमा पाकिस्तानसँग नेपाल १–० ले पराजित भएको हो ।

समूह बी मा रहेको नेपालले दोस्रो खेल पर्सि सोमबार श्रीलंकासँग र बुधबार घरेलु टोली भुटानसँग खेल्ने तालिका छ ।।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया