प्रलेसको दाङको अधिबेशन भोली

तुलसीपुर,११ जेठ ।
प्रलेसको दाङको अधिबेशन भोली हुदै छ । दशौ अधिबेशनले नँया नेतृत्व चयन गर्ने सचिब खगेश्वर भण्डारीले जानकारी दिएका छन । अधिबेशनको उद्घाटन बरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले गर्ने सचिब भण्डारीले जानकारी दिए ।

घोराहीको राप्ती साहित्य परिषद्को हलमा विहान ११ बजे  कार्यक्रम हुने छ  । यसैविच जिल्ला अध्यक्ष शरद अधिकारी र सचिब खगेश्वर भण्डारीले एक विज्ञप्ती मार्फत कार्यक्रममा उपस्थित भईदिन सवैमा आग्रह गरो छन ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया