२०८३ भाद्र १२ गते शुक्रवार

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा पुनः अस्विकार

काठमाडौं, १७ जेठ ।  क्रकेटर सन्दीप लामिछानेलाई अमेरिका प्रवेशाज्ञा दिन अमेरिकाले फेरि पनि अस्विकार गरेको छ । टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्न जानका लागि सन्दीपले दिएको आवेदन यसअघि पनि अमेरिकी दुतावासले अस्वीकार भएको थियो । अमेरिकी दूतावासले नै फेरि उहाँलाई आज अन्तरवार्तामा बोलाएको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया