क्रिकेटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ, ७ बैशाख ।  एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल आज हुँदैछ । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ ।

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया