२०८३ असार १३ गते शनिवार

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फ्रेन्ड्स र एभेनिर खेल्दै

फाईल फोटो

तुलसीपुर,२२ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज एक मात्र खेल हुँदैछ । धनगढी रङ्गशालामा हुने आजको खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । फ्रेन्ड्स आजको खेलमाएभेनिरलाईपराजित गर्दै अर्को चरणमा प्रवेश गर्न चाहन्छ भने एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया