पहिले त उसंग मेरो नजर हार भो ।
विस्तारै विस्तारै हामीबीच प्यार भो ।।
केही वर्ष दिन त गज्जबको चल्यो ।
हिजो अस्तिदेखि पानी बाराबार भो ।।
विशाल कार्कि, काठमाण्डौ ।
प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।