दाङ, ७ मंसीर । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा पक्ष समुहले आज कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत दोस्रो लुम्बिनी प्रदेश अधिवेशन दाङको देउखुरीमा आयोजना गरेको छ । अधिवेशनको आज पुर्व सभापति देउवाले गर्नुभएको हो । पुर्व सभापति देउवा नेपालगञ्ज एयरपोट हुदै देउखुरी आउनु भएको थियो ।
पुर्व सभापति देउवालाई आज नेपालगञ्ज विमानस्थलमा लिन नेता तथा कार्यकर्ताहरू पुगेका थिए । प्रदेश अधिवेशनमा उहासंगै कांग्रेस नेता डा. शशांक कोइराला लगाएतका नेताहरुले सम्वोधन गर्नुभएको थियो । अधिवेशनमा प्रदेशका १२ जिल्लाका देउवा पक्षका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको देउवा पक्षले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।