२०८३ कार्तिक २८ गते शनिवार

तुलसीपुरका गोकर्ण डाँगीसहित ४ जना सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौ, २७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चारजनालाई नियुक्त गर्नुभएको छ । । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चार मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको हो ।

सर्वोच्चको न्यायाधीशमा नियुक्ति हुनेहरूमा दाङको तुलसीपुर– ९ दोघरे निवासी गोकर्ण डाँगी सहित डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु र जनक पाण्डे रहनु भएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।