२०८३ भाद्र १६ गते मङ्गलवार

तुलसीपुर चेम्बरद्धारा ५१ हजार आर्थिक सहयोग

तुलसीपुर, १६ भदौ । तुलसीपुर चेम्बर अफ कमर्सले बाढी पिडितको सहयोगका लागि ५१ हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत चेम्बरले बाढी प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमाआर्थिक सहयोग गरेको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।

रसुवालगायत क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै उद्धार, राहत र शव व्यवस्थापनमा तदारुक्ता देखाउन सरकारलाई चेम्बरले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।