तुलसीपुर,८ फाल्गुन । दाङको तुलसीपुरमा डि.के.फेसन हाउस सञ्चालनमा आएको हुन्छ । तुलसीपुर ५ वि.पि.चोकमा अवस्थित डि.के.फेसन हाउसको आज एक कार्यक्रममा विच उद्घाटन गरि व्यवसायिक सुभारम्भ गरिएको सञ्चालक धर्मराज केसीले बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष देब बहादुर केसीद्वारा रिवन काटेर तथा विभिन्न व्यवसायीहरुको सहभागितामा पसलको उद्घाटन गरिएको हो । महिला, पुरुष र बालबालिकाका लागी सबै प्रकारका फेन्सी कपडाहरु एकै ठाउँमा उपलब्ध हुने गरी करिब २२ लाखको लागतमा डि.के.फेसन हाउस सञ्चालनमा आएको सञ्चालक धर्मराज केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।