काठमाण्डौँ, २३ कात्तिक । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भएको हो ।
योसँगै नेपालको खेल सकिएको छ । पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो ।।
प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार





