२०८३ भाद्र १३ गते शनिवार

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश

काठमाडौं, १० असोज ।  नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराएसँगै नेपाल समुह बीको उपबिजेता बन्दै प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

पहिलो हाफसम्म १–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ । भारत समूह ए को विजेता हो ।।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।