२०८३ कार्तिक ११ गते बुधवार

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

तुलसीपुर, १५ असार ।  दाङमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरीयाका ३९ वर्षीया भुमिसरा बुढामगर रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।