२०८३ कार्तिक ११ गते बुधवार

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

पाल्पा, ३ असार ।  पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पुर्‍याइएको थियो । त्यसलगत्तै डाक्टरले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।