२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा टिप्पर र मोटरसाइकल ठोक्किदा दुईजना गम्भिर घाइते

तुलसीपुर, २ असार ।  सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन् । लुहाम नजिकैको खोलामा रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुबैजनालाई उपचारका लागी दाङतर्फ पठाइदै छ ।

घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।